रवीन्द्र अधिकारीको अन्तिम सम्बोधन (भिडियोसहित)

काठमाडौं :  बुधबार दिउँसो हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम सम्बोधनको भिडियो अन्नपूर्ण पोस्ट् डटकमले प्राप्त गरेको छ। साढे सात मिनेटको उनको भिडियो नै अन्तिम बनेको छ।

अन्नपुर्णपाेष्टवाट

https://www.youtube.com/watch?v=HI2KM2nWvhY

Leave a Reply

Your email address will not be published. Required fields are marked *