डुंगा पल्टीदा डुवेर मृत्यु

मातृभूमी संवादाता । २४ फागुन दैलेख
आठविस नगरपालिका–६ का ५५ वर्षिय लालवहादुर शाही शुक्रवार कर्णाली नदीमा डुंगा पल्टिदा डुवेर मृत्यु भएको छ ।
राकमवजारमा होटल चलाउदै आएका शाहीको कर्णाली नदीमा माछा लिन गएको वेला एक्कासी डुंगा पल्टीदा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
डुंगा पल्टेलगत्तै उद्धारमा गएका स्थानियहरुले कर्णाली नदीवाट शाहीलाई मृत अवस्थामा निकालेका थिए भने उनी संगै डुंगामा सवार अरु दुईजना भने पौडेर वाच्न सफल भएको वुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!