दैलेखमा एक युवकको धारिलाे हतियार प्रयाेग गरी हत्या

मातृभूमी संवादाता । १२ जेष्ठ दैलेख
दैलेखको भैरवी गाउँपालिका वडा नं. ६ कुटिमा २५ वर्षिया युवकको हत्या भएको छ । महाँवु गाउँपालिका वडा नं. ५ का २५ वर्षिया युवक गोविन्द वहादुर सिंहको गएराति ११ वजेतिर धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । हत्या किन र कसले ग¥यो भन्ने एकिन विवरण आई नसकेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक प्रेमवहादुर क्षेत्रीले जानकारी दिए । गएराति भैरवी गाउँपालिका वडा नं. ६ को कुटिमा सुतिरहेको अवस्थामा हत्या भएको प्रारम्भिक अनुसन्धानवाट खुलेको प्रहरी निरिक्षक क्षेत्रीले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *