करेन्ट लागेर वालकको मृत्यु

मातृभूमी संवादता । १५ जेष्ठ दैलेख
दैलेखको नारायण नगरपालिका १० भवानीमा करेन्ट लागेर एक वालकको मृत्यु भएको छ । बुधबार बिहान करेन्ट लागेर ७ वर्षीय वालक समीर रावतको मृत्यु भएको हो । बिहान करिब १०ः३० बजे घरमै खेलिरहेका बेला एक्कासी बिजुलीको तार छुन पुग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *