नौमूलेमा विपिको सम्झनामा वृक्षारोपण

मातृभूमी संवादाता । ७ श्रावण दैलेख
नेपाली काँग्रेस नौमूले गाउँपालिका कार्यसमिति नौमूलेले ३७ औं विपि स्मृति दिवसको सम्झनामा वृक्षारोपण गरेको छ । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विपि कोईरालाको ३७ औ स्मृति दिवसको अवसरमा नौमुले बजार स्थित ठुटे सिमल डि बी स्मृति प्रतिक्षालय नजिक बृक्षारोपण गरिएको हो ।
नेपाली काँगे्रस जिल्ला कार्यसमिति सदस्य कर्णबहादुर खत्री हरि बहादुर राना नौमुले गाउँ कार्यसमिति सचिब कबिन्द्र खड्का नौमुले गाउँपालिका अध्यक्ष भदे बुढा वडा नं ७ का अध्यक्ष मोतिलाल बस्नेत ३ का अध्यक्ष गगनबहादुर रोका यूवा नेता रमेश गहतराज बाबुराम जैसी लगाएतको सहभागितामा बिपी सम्झना गर्दै वृक्षा रोपण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *