दैलेखमा भ्रमण वर्ष २०२० को उद्घाटन (फोटो फिचर)

मातृभूमी संवाददाता । १६ पौष दैलेख
दैलेखको नारायण नगरपालिकामा भ्रमण वर्ष २०२० को भव्य उद्घाटन गरिएको छ । दैलेखको टुडिखेलमा भ्रमण वर्ष २०२० को उद्घाटन गरिएको हो । अंग्रेजी नयाँ वर्ष २०२० को पहिलो दिन बुधबार स्थानीय टुँडिखेलमा भएको विशेष कार्यक्रमको उद्घाटन कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक श्रोत समितिका अध्यक्ष माननीय सांसद अमर वहादुर थापाले गरेका हुन् । उद्घाटन कार्यक्रममा जिल्लामा रहेका विभिन्न कला, संस्कृति, विभिन्न जातजातीका भेषभुषा प्रस्तुत गरिएको थियो ।
तस्वीर भिम सिजापति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!