विश्वमा काेराेना भाइरसवाट संक्रमित, मृतक र निकाे भइ घर फर्कनेकाे विस्तृत विवरण

मातृभूमी संवाददाता । १२ चैत्र दैलेख

विश्वरभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वका १९२ देशमा फैलिएको छ । हेर्नुहोस् कहाँ कति जनाको मृत्यू भयो ? कति जना संक्रमित छन् ? कति जना निको भएर घर फर्किए ? विस्तृत रूपमा उल्लेख गरिएको छ । (सन्दर्भ सामाग्री विभिन्न संचार माध्याम)

Leave a Reply

Your email address will not be published. Required fields are marked *