दैलेखका २५ जनाको कोरोना रिर्पाेट नेगटिभ

मातृभूमी संवाददाता । ३० चैत्र दैलेख
दैलेखमा कोरोना भाइरसका शंकास्पद २५ बिरामीको स्वाब जाँच गर्दा नेगेटिभ देखिएको छ । कोरोना भाइरसका शंकास्पद २५ बिरामीको स्वाब जाँच गर्दा नेगेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिए । दैलेखका दुल्लु नगरपालिकाका ६, चामुण्डा विन्द्रासैनी नगरपालिकाका १७ र आठविस नगरपालिकाका २ जना गरि २५ जनामा गरिएको स्वाब परीक्षण रिपोर्ट नेगेटीभ आएको प्रमुख रेग्मीले वताए । परीक्षण गरिएका २५ जना विरामीको स्वाब नमूना जाँच गर्दा रिपोर्ट ‘नेगेटिभ’ आएको प्रमुख रेग्मीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!