दैलेखका थप ९१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ सय ८ पुग्यो

मातृभूमी संवाददाता । २३ जेष्ठ दैलेख
दैलेखमा थप ९१ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै दैलेखमा कोराना भाईरस (कोभिड–१९) वाट संक्रमित हुनेको संख्या ३ सय ८ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा दैलेखका थप ९१ र सुर्खेतमा गरिएको परिक्षणमा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मिनारायण तिवारीले विहिवार दिउँसो २ वजेर ५२ मिनेट जाँदा जारी गरेको प्रेस विज्ञप्तिमा जुम्लामा गरिएको परिक्षणमा दैलेखका थप ९० र सुर्खेतमा गरिएको परिक्षणमा थप १ जनामा कोरोना संक्रमणको पुष्टि गरिएको छ ।
संक्रमित हुने दैलेखको दुल्लु नगरपालिका र महावु गाउँपालिकाका हुन् । दैलेखको दुल्लु नगरपालिका वडा नं. १ का २०, २०, २१, २२, २३, ३१ वर्षिया पुरुष, वडा नं. २ का १७, १७, २०, २०, २० वर्षिया पुरुष, वडा नं. ३ का १७, १८, २६ वर्षिया पुरुष, वडा नं. ४ का २३, २८, ४७ वर्षिया पुरुष रहेका छन् । यस्तै दुल्लु नगरपालिका वडा नं. ५ का २ वर्षिया पुरुष र वडा नं. ६ का १९, २२, २२, ३५ वर्षिया पुरुष रहेका छन् । यस्तै दुल्लु नगरपालिका वडा नं. ७ का ४ वर्षिया पुरुष, वडा नं. ८ का १९ वर्षिया पुरुष, वडा नं. ९ का २३ वर्षिया पुरुष, वडा नं. १० का २० वर्षिया पुरुष र वडा नं. १२ का ३५ वर्षिया पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
यसैगरी दैलेखको महावु गाउँपालिका वडा नं. १ मा १६, २०, २५, २९, ३०, ३५ वर्षिया पुरुष र ९ वर्षिया महिला रहेका छन् । महावु गाउँपालिका वडा नं. २ का ४, ४, १७, १७, १८, २०, २०, २०, २१, २३, २३, २४, २४, २५, २५, २५, २५, २५, २७, २७, २९, २९, ३०, ३०, ३१, ३२, ३२, ३४, ३५, ३६, ३७, ३८, ३८, ४२, ४४, ४५, ४६, ४७, ४८, ५० वर्षिया पुरुष र २२, २६ वर्षिया महिलामा पनि कोरोना भाईरसको संक्रमण भएको छ । यस्तै महावु गाउँपालिका वडा नं. ३ का २०, ३०, ३०, ४० वर्षिया पुरुष, वडा नं. ४ का २१, ३०, ३५, ३५, ५६ वर्षिया पुरुष, वडा नं. ५ का १५, २३ वर्षिया पुरुषमा कोरोना भाईरसको संक्रमणको पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *