परम्परागत मकै र धान कुट्ने ओखल

दैलेखकाे ठाँटिकाँध गाउँपालिका वडा नं. ४ मा रहेकाे परम्परागत ओखल यसमा मकै र धान कुट्ने गरिन्छ । आधुनिकतासँगै यस्ता परम्परागत शैलिमा निर्माण गरिएका धान र मकै कुट्ने ओखलहरू लाेप हुन थालेका छन् ।           तस्विर : मातृभूमी संचार केन्द्र नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *