नौमूले ढल निकास योजनाको काम अन्तिम चरणमा (फाेटाे फिचर)

प्रदिप कुमार रेगामी । ०१ असार नौमूले
नौमूले गाउँपालिमा सञ्चालित मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगत नौमूले ढल निकास योजनाको काम अन्तिम चरणमा पुगेको छ । उक्त योजनाको काम धमाधम भैरहेको र काम सम्पन्न हुने अन्तिम चरणमा पुगेको समितिले जनाएको छ । नौमूले वजारमा ढल व्यवस्थापन गर्नका लागी संचालन गरिएको योजनाको लागत १२ लाख रहेको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!