शम्भुको ‘सानु’मा पल र निरन्जली

मातृभूमी संवाददाता ।

चर्चित गायक शम्भु राईले नयाँ गीत ‘सानु’ सार्वजनिक भएको छ । गीतमा शम्भुलाई गायिक मेलिना राईले स्वरमा साथ दिएका छन् ।

शम्भुकै शब्द तथा संगीत रहेको गीतको भिडियो पनि बनेको छ । भिडियो समन अधिकारीले निर्देशन गरेका हुन् । पल शाह र निरन्जली लामाको अभिनय रहेको भिडियो सामान्य बनेको छ ।
शम्भुले यस अगाडि ‘चिठी तिमीलाई’, ‘एनी हौ’, ‘आँखैमा झलझली’ जस्ता चर्चित ल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!