एमाले दैलेख फर्कियाे जेठ २ मा, गर्याे जिम्मेवारी वाँडफाँड

मातृभूमी राजनितिक व्युरो । २६ भदौ दैलेख
नेकपा एमाले दैलेख २०७५ जेठ २ मा फर्किको छ । नेकपा एमाले केन्द्रिय कमिटिको पछिल्लो निणर्य वमोजिम दैलेख एमालेले १० बुँदे निणर्य कार्यन्वयन गर्दै पार्टीका संरचनाहरुलाई जेठ २ लाई आधार बनाएर क्रियाशील बनाउने निणर्य गर्दै २०७५ जेठ २ को पुर्ववत अवस्थामा फर्किएको हो ।
नेकपा एमाले जिल्ला सचिवालयको बैठकले १० बुँदे सहमति, अन्तर पार्टी निर्देशन र विधान बमोजिम संगठनलाई अद्यावधिक गर्ने निणर्य गरेको एमाले केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज विष्णु रिजालले जानकारी दिए ।
एमाले दैलेखको बैठकले विभिन्न स्थानीय तहमा सांयेजक र संयोजकको जिम्मेवारी तोकेको छ ।
नारायण नगरपालिका
संयोजक-गोपाल नेपाली
सहसंयोजक-लोमन शर्मा

महाबु गाउँपालिका
संयोजक–मीनबहादुर बुढा
सहसंयोजक–उपेन्द्रबहादुर संिह

नौमुले गाउँपालिका
संयोजक–शशीराम बकि

भगवतीमाई गाउँपालिका
संयोजक–नरेन्द्रबहादुर शाही

डुंगेश्वर गाउँपालिका
संयोजक–मानबहादुर वष्टि

गुरॉस गाउँपालिका
संयोजक–पशुपत शर्मा
सहसंयोजक–कर्णबहादुर बकि

दुल्लू नगरपालिका
संयोजक–खगेन्द्र थापा
सहसंयोजक–रुद्रबहादुर शाही

भैरवी गाउँपालिका
संयोजक–प्रेमबहादुर बुढा
सहसंयोजक–सर्बराज महतारा

चामुण्डा विन्द्रासैनी नगरपालिका
संयोजक–रंगबहादुर तामाङ
सहसंयोजक–हस्तप्रसाद शर्मा

ठॉटीकॉध गाउँपालिका
संयोजक–धीरबहादुर शाही
सहसंयोजक–कर्णबहादुर शाही

आठबीस नगरपालिका
संयोजक–ओमजंग शाही
सहसंयोजक–कलम बकि

Leave a Reply

Your email address will not be published. Required fields are marked *