लगतारको झरी पछि खुलेको दैलेखको आकाश (फाेटाे फिचर)

मातृभूमी संवाददाता । १६ पौष दैलेख
लगातारको झरीपछि दैलेखको आकाश खुलेको छ । लगातारको झरीपछि दैलेखको आकाश खुल्दा यहाँका उत्तरतिरका हिमालहरु सेताम्मे देखिएका छन् ।
लगातारको झरीपछि आकाश खुल्दा जिल्लाका उत्तरीभेगका हिमालहरु सेताम्य भएका देखिएका हुन् । जिल्लाको महाबु, नौमूले, ठाटीकाँध गाउँपालिका लगाएत यहाँका विभिन्न क्षेत्रमा वुधवार राति हिमपात भएको थियो ।

(हेर्नुहाेस् तस्विर सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *