नारायण १ को वडाध्यक्षमा एमालेका थापाको उम्मेदवारी दर्ता

मातृभूमी राजनितिक व्युरो । १२ बैशाख दैलेख
दैलेखकाे नारायण नगरपालिका १ काे वडाध्यक्षमा नेकपा एमालेवाट मनाेज थापाले उम्मेदवारी दर्ता गरेका छन् । नारायण नगरपालिका १ को वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका थापाले वजारलाई व्यवस्थित गर्ने आफ्नो प्रमुख एजेण्डा भएको बताए । विकास त स्वभाविक प्रक्रिया हाे । थापाले भने, ‘विकासका गतिविधि सञ्चालन भईरहेको छ । तर यहाँ व्यवस्थापनको खाँचो छ ।’

त्यसैले मेराे उम्मेदवारी नगरलाइ स्वच्छ र सभ्य वनाउनका लागी हाे । यहि वैशाख ३० गते हुने निर्वाचनमा आफुलाइ मतदान गरी विजयी वनाउन सम्पुर्ण वडावासीहरूलाइ अनुराेध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *