दैलेखको नौमूले २ मा नेपाली कांग्रेस विजयी

मातृभूमी संवाददाता । ३१ बैशाख दैलेख
दैलेखको नौमूले गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेस विजयी भएको छ । वडाध्यक्षमा दुर्गप्रसाद न्यौपाने विजयी भएका छन् । उनले ४ सय ८२ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका खगेन्द्र सिंहले ४ सय ५ मत प्राप्त गरेका छन् । यस्तै नेकपा माओवादी केन्द्रका पदम वहादुर गिरीले ३ सय ११ ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार गगन वहादुर थापाले ५७ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *