दैलेखको नौमूले गाउँपालिका ३ मा एमाले विजयी

मातृभूमी राजनितिक व्युरो । ३१ बैशाख दैलेख
दैलेखको नौमूले गाउँपालिका वडा नं. ३ मा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका नरवहादुर पुरी ४ सय १८ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । उनका निकतम प्रतिद्धन्दि नेकपा माओवादी केन्द्रका विराट आचार्यले ३ सय ३८ मत प्राप्त गरेका छन् ।
यसैगरी नेपाली कांग्रेसका गगनवहादुर रोका मगरले ३ सय १८ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार दलवहादुर घर्तिमगरले शुन्य मत प्राप्त गरेका छन् । यहाँ १ हजार ७४ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *