दैलेखको नौमूले गाउँपालिका ४ मा कांग्रेस विजयी

मातृभूमी राजनितिक व्युरो । ३१ बैशाख दैलेख
दैलेखको नौमूले गाउँपालिका वडा नं. ४ मा नेपाली कांग्रेस विजयी भएको छ । नौमूले गाउँपालिका वडा नं. ३ मा कांग्रेसका चन्द्रलाल वस्नेत विजयी भएका हुन् । वस्नेतले ४ सय ७४ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएको जनाईएको छ । उनका निकतम प्रतिद्धन्दि नेकपा एकिकृत समाजवादीका गजवहादुर ढेंगा मगरले ३ सय १० मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *