दैलेखको नौमूले गाउँपालिका ५ मा एकीकृत समाजबादी बिजयि

मातृभूमी राजनितिक ब्युरो । ३१ बैशाख दैलेख
दैलेखको नौमूले गाउँपालिका ५ मा नेकपा एकीकृत साजबादीको प्यानल नै बिजयी भएको छ । एकीकृत समाजवादी पार्टीबाट नौमूले गाउँपालिका–५ को वडाध्यक्षका उम्मेदवार कृष्ण बहादुर सलामी ५ सय ४९ मत प्राप्त गर्दै बिजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सलामीसँग नेकपा एमाले र नेपाली काँग्रेसका उम्मेदवारलाई पराजित भएका हुन् ।
सदस्यहरुमा नेकपा (एकीकृत समाजवादी) पार्टीका जंगबहादुर विक, मनबहादुर कामी, हिरा बुढा र डिलमाया सुनार विजयी भएका छन् । यो गाउँपालिकामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *