चामुण्डाविन्द्रासैनी नगरपालिका २ मा एमाले विजयी

मातृभूमी संवाददाता । ०१ जेष्ठ दैलेख

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. २ मा नेकपा एमालेका उम्मेदवारहरुको प्यानल नै विजयी भएको   छ । एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेको नविन भट्टराई सहित चारै जना वडा सदस्य विजयी भएका हुन् । यो वडामा एमालेले वडाध्यक्ष सहित चारै जना वडा सदस्यहरुमा जीत हात पारेको हो ।
एमालेका रावल ६७२ मत सहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका लयन कुमार विस्टले ३११ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *