भगवतीमाई १ मा समाजवादी, ७ मा काँग्रेस विजयी

मातृभूमी राजनितिक व्युराे । ०१ जेष्ठ दैलेख

दैलेखको भगवतीमाई गाउँपालिका–१ मा नेकपा (एकीकृत समाजवादी) पार्टीका उम्मेदवार विजयी भएका छन् । एकीकृत समाजवादीका इन्द्रबहादुर थापाले ४ सय ५८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी झरे थापाले ३ सय २९ मत ल्याए भने नेकपा एमालेका शैलेन्द्र राज थापाले २ सय १० मत प्राप्त गरे ।

यस्तै वडा नं. ७ मा नेपाली काँग्रेस विजयी भएको छ । कांग्रेस पूर्णबहादुर थापाले ५ सय ९ मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी गणेश खड्काले ३ सय ५० मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *