दैलेखको ठाँटिकाँध ४ मा कांग्रेसका कठायत विजयी
मातृभूमी राजनितिक व्युरो । ०१ जेष्ठ दैलेख
दैलेखको ठाटीकाँध गाउँपालिका वडा नं. ४ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएको छन् । काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेको केहेर सिंह कठायत ३ सय ७५ मत सहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका जनकबहादुर शाहीले ३ सय ६३ मत प्राप्त गरेका छन् ।