दैलेखको भैरवी गाउँपालिकामा कांग्रेस विजयी

मातृभूमी राजनितिक व्युरो । ०१ जेष्ठ दैलेख
दैलेखको भैरवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रिता कुमारी शाही विजयी भएकी छन् । शाहीले ३ हजार ९ सय ७६ मत ल्याएर अध्यक्षमा विजयी भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका सर्वराज महतराले ३ हजार ९ सय ६० मत प्राप्त गरेका छन् ।
यसैगरी गाउँपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसकी देवी भण्डारी विजयी भएकी छन् । उनले ३ हजार २ सय ७३ मत प्राप्त गरेकी छन् । उनका निकतम प्रतिद्धन्द्धी नेकपा एमालेकी पदम कुमारी विष्ट ३ हजार २ सय २६ मत ल्याएर पराजित भईन् । यहाँ पहिला नेकपा एमाले विजयी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *