एमाले नेता गोपाल नेपालीले दैलेख क्षेत्र नं. १ बाट दिए बागी उम्मेदवारी

मातृभूमी राजनितिक व्युरो । २३ असोज दैलेख
नेकपा एमाले दैलेखका नेता गोपाल नेपालीले दैलेख निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदमा बागी उम्मेदवारी दिएका छन् । नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य नेपालीले बागी उम्मेदवारी दिएका हुन् । उनले नेकपा एमालेबाट टिकट नपाएपछि बागी उम्मेदवारी दर्ता गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *