सरकारमा दाबी पेस गर्ने वुधवार (आज) अन्तिम दिन

मातृभूमी राजनितिक व्युरो । २७ पौष सुर्खेत
कर्णाली प्रदेशसभामा सरकारमा दाबी पेस गर्ने समय सीमा वुधवार सकिँदै छ । वुधवार (आज) साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नु पर्ने छ ।
प्रदेश प्रमुख तिलक परियारले बुधबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आग्रह गरेका थिए । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *