भैरबी गाउँपालिका सिलंगी हत्या घटनाका तीनै जना आरोपति पक्राउ
मातृभूमी संवादता ११ कात्तिक
दैलेखको भैरबी गाउँपालकिा ४ सलिङ्गी गाउँमा हुलहुज्जत गरेको भनी नयिन्त्रणमा लाइ हत्या गरेको भनएिको सुर्खेतको वीरेन्द्रनगर नगरपालकिा २ का २० वर्षीय कशिोर बुढा क्षेत्री हत्या घटनाका आरोपति तीन जना सबैलाई प्रहरीले पक्राउ गरेको छ ।
भैरबी गाउँपालकिा ४ सलिङ्गीका १९ वर्षीय झवन्द्रि शाही, २१ वर्षीय धर्मराज अधकिारी र ३२ वर्षीया मनषिा रजिाललाई प्रहरीले शुक्रवार पक्राउ गरेको जल्लिा प्रहरी कार्यालय दैलेखका सूचना अधकिारी प्रहरी नरिीक्षक कमल आचार्यले जानकारी दनिुभयो । दैलेख प्रहरी इञ्चार्ज प्रहरी नायब उपरीक्षक डीएसपी कशिोर लम्साल आफैँ घटनास्थल पुगेर अनुसन्धान र आरोपति पक्राउ गर्न सफल भएका हो ।
भैरबी गाउँपालकिा ५ सैनचौर ससुराली गएका कशिोर बुढा क्षेत्री र उनका जेठान सुमन शाहीले सलिङ्गी बजारमा मोटरसाइकलमा गालीगलौज गर्दै हिँडेको वषियमा स्थानीय युवाहरुसँग वविादमा झडप भएको थियो ।
झडप नयिन्त्रण गरी प्रहरीले घाइतेहरुलाई उपचारका लागपठाएको थयिो । झडपको क्रममा घाइते भएका भैरबी गाउँपालकिा ५ सैनचौरका २१ वर्षीय सुमन शाहीलाई प्रहरीले दुल्लू अस्पतालमा पुर्यापएकोमा सामान्य उपचार गरी फर्कएिका र कशिोर बुढा क्षेत्रीलाई थप उपचारका लागी सुर्खेत पठाइएको प्रहरी नरिीक्षक आचार्यले जाकारी दिए ।