रुकुम पश्चिममा ज्यान गुमाउने र घाइते हुनेको नामावली सार्वजनिक
मातृभूमी संवाददाता । १८ कात्तिक काठमाण्डौ
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले भूकम्पबाट ज्यान गुमाएका २७ जना र घाइते भएका ५३ जनाको नामावली सार्वजनिक गरेको छ ।
ज्यान गुमाउनेमध्ये १५ जना पुरुष र १२ जना महिला रहेका छन् । सानीभेरी गाउँपालिकामा ९ जना र आठबिसकोट नगरपालिकामा १८ जनाको ज्यान गएको छ ।
हेर्नुहोस् प्रहरीले सार्वजनिक गरेको नामावली