आर्थिक सुशासनमा डुङ्गेश्वर गाउँपालिका दास्रो
मातृभूमी संवाददाता । १८ जेष्ठ दैलेख–
दैलेखका ११ स्थानीय तह मध्ये आर्थिक सुशासनमा डुंगेश्वर गाउँपालिका दोस्रो भएको छ । आर्थिक वर्ष २०७९/८० को महालेखा परीक्षकको कार्यालय द्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा दैलेखका ११ स्पाथानीय तह मध्ये डुङ्गेश्वर गाउँपालिका दोस्रो भएको हो । बेरुजु असुली देखि बेरुजु घटाउने अभियान गत बर्ष देखि सुरु गरेका कारण पालिका आर्थिक सुशासनमा दोस्रो हुन सफल भएको प्रमुख प्रसासकीय अधकिृत मणािराम खराललेजानकारी दिएका छन् ।
।
आगामी आगामी आर्थिक बर्ष अँझै बेरुजु दर घटाएर पहिलो हुने लक्ष्यका साथ काम गरिएको कार्कीको भनाई छ । प्रतिवेदन अनुसार आर्थिक सुशासनमा डुङ्गेश्वर गाउँपालिका शून्य दशमलव ७३ अंक प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ ।