नेपाल पत्रकार महासंघको पहिलो निणर्य ‘डेकेन्द्र स्मृति भवन’ बनाउने
जित बहादुर थापा (राेशन) । २९ मंसिर दैलेख
नेपाल पत्रकार महासंघको २७ औं केन्द्रीय अधिवेशनको क्रममा दैलेख शाखामा नवनिर्वाचित जिल्ला शाखाले स्वर्गीय पत्रकार डेकेन्द्र स्मृति भवन निर्माणको पहल गर्ने निणर्य गरेको छ ।
नवनिर्वाचित जिल्ला अध्यक्ष अमर सुनारको अध्यक्षतामा शनिबार बसेको पहिलो बैठकले उक्त निणर्य गरेकाे महासंघका जिल्ला सचिव भीम बहादुर सिजापतिले जानकारी दिएका छन् ।