एनपीएलको सर्वोत्कृष्ट नेपाली खेलाडी दीपेन्द्रले पाए कार

मातृभूमी संवाददाता । ०६ पुष काठमाण्डौ

नेपाल प्रिमियर लिग (एनपीएल) मा सर्वोत्कृष्ट नेपाली खेलाडी हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कार पाएका छन् ।

एनपीएलमा उत्कृष्ट प्रदर्शनको सहयोगमा टोलीलाई फाइनलसम्म पुर्‍याएका दीपेन्द्र प्रतियाेगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी भएका हुन् । उनले ओमोडाको कार जतिेका छन् ।

दीपेन्द्रले आफ्नो व्यक्तिगत सँगै टिमको प्रदर्शनलाई पनी सुखद् कायम राखे । उनले नौ खेलमा १२ छक्का र १५ चौका सहित २ सय २७ रन बनाएका छन् । दीपेन्द्रले नौ खेलमा नौ वकिेट पनी लिएका छन् । उनले १ सय ६० कोे स्ट्राइक रेट सहितऔसत ३७ रनमा ब्याटीङ गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *