नेकपा एकीकृत समाजवादी दैलेखको अध्यक्षमा अधिकारी चयन


जित बहादुर थापा (राेशन) मातृभूमी संवाददाता । ०२ चैत दैलेख

नेकपा एकीकृत समाजवादी दैलेखको आठौं जिल्ला अधिवेशनले अघिल्लो अध्यक्ष मयाराम अधिकारीको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेकाे छ । समितिको उपाध्यक्षमा जगत बहादुर पन्त र राज बहादुर शाही चयन भएका छन् ।

सचिव पदमा पनि अघिल्लो कार्यकालका दिपक हमालले निरन्तरता पाएका छन् । उपसचिव तीन जना मीन बहादुर बस्नेत, टीकादेबी सिंह र सुरेन्द्र बहादुर शाही निविरोध चयन भएका छन् । पदाधिकारी वाहेक ४४ जना सदस्यहरु समेत सर्वसम्मतीमा चयन भएका छन् ।

सदस्यहरुमा इन्द्र व थापा, जय व खड्का, गगनसरा रावत बुढा, कृष्ण ब थापा, कोपिला कुमारी खड्का, दिपक बहाद्र रावत, नर बहादुर मगर, ललित व थापा, भिम ब सलामी, दल ब बि.क, तुलक्षा बस्नेत, बिर बहादुर कटुवाल, केशव नेपालि, बम व भण्डारी, दिर्घ थापा मगर, रमेश जि.सि, शर्मिला बि.क, कृष्ण ब रावत, शोभालक्ष्मी शाही, महेन्द्र ब राना, शेर बहाद्र ठाडा, हरि ब विष्ट, बिर ब चन्द, रत्न ब चन्द, अशोक कुमार थापा, प्रेम व खड्का, गंग बहादुर शाही, केमलाल कंडेल, रत्न ब थापा मगर, अमृत ब मल्ल, जिवन कुमार गुरुगं, डम्बर ब खत्रि, भक्त ब थापा मगर, जगत कुमारी महतारा, हरि ब थापा मगर, महेश थापा, विक्रम ब हमाल, मिना शाही, देवि प्रसाद जैसि, राम बहादुर रावत, शेर ब बन, बिर शंकर रोकाया, नन्द ब मिजार,जनक रेग्मी रहका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *