दैलेख उद्योग बाणिज्य संघको निर्वाचन फोटो कथा
मातृभूमि संबाददाता । २५ बैशाख दैलेख
दैलेख उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि चुनावी प्रतिस्पर्धा सुरु भएको छ । नयाँ नेतृत्वका लागि युवा व्यावसायि नेपाली काङ्ग्रेसका उम्मेदवार राजेस हमाल र नेकपा एमालेका उम्मेदवार नरेन्द्र थापाको प्यानल निर्वाचनमा होमिएको छ ।
काङ्ग्रेस उम्मेदवार हमाललाई नेकपा एकीकृत समाजबादी र रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थन छ । यस्तै एमाले उम्मेदवार थापालाई नेकपा माओवादी र राप्रपाको समर्थन रहेको छ ।
तस्बिरमा चुनाव :