नयाँ प्रधानमन्त्रीको नयाँ कार्यालय (तस्बिर)

मातृभूमी संवाददाता । २७ भाद्र काठमाण्डौँ
जेन जीको आन्दोलनका क्रममा सिंहदरबार ध्वस्त बनाइएपछि अब नियुक्त हुने प्रधानमन्त्रीको कार्यालय कहाँ राख्ने अन्योल कायम छ ।
मुख्य सचिव एकनारायण अर्यालले शुक्रबार जलेको सिंहदरबारको अवलोकन गर्दै प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमै हुने बताएपछि हालको कार्यालयको विकल्प खोज्ने क्रममा पहिला गृह मन्त्रालय रहेको परिसरमा बनेको आधुनिक भवन लाई अन्तरिम अवस्थामा प्रधानमन्त्रीको कार्यालय बनाउने निष्कर्ष निकालिएको छ ।

प्रस्तुत छः सम्भवतः नयाँ प्रमको कार्यालय भवनको तस्बिर :

Leave a Reply

Your email address will not be published. Required fields are marked *