Author: mccnepal

मातृभूमी राजनितिक व्युरो । १५ भदौ दैलेख २०७४ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेवाट विजयी भएका दैलेखका जनप्रतिनिधीहरुले आफ्नो कित्ता क्लियर गरेका छन् । नेकपा एमाले विभाजन...

मातृभूमी संवाददाता । ०९ भदौ दैलेख दैलेखको ठाँटिकाँध गाउँपालिकामा शिशुको मृत्यु भएको छ । उपचार गर्न सुर्खेत लैजान एम्बुलेन्सको भाडा तिर्न ऋण खोज्दा खोज्दै शिशुको मृत्यु भएको हो ।...

मातृभूमी संवाददाता । ०९ भदौ सुर्खेत जेसीजको क्षेत्र ‘घ’ सम्मेलन वीरेन्द्रनगरमा हुँदैछ । नेपाल जेसीजको आयोजना तथा वीरेन्द्रनगर जेसीजको आतिथ्यतामा भदौ ११ र १२ गते हुन लागेको हो ।...

मातृभूमी संवाददाता । ०९ भदौ दैलेख नेकपा (माओवादी केन्द्र) दैलेख जिल्ला समन्वय समितिको ईन्चार्जमा कणर् वस्नेत मनोनित भएका छन् । सोमवार र मंगलवार वसेको नेकपा (माओवादी केन्द्र) को स्थायी...

मातृभूमी संवाददाता । ०९ भदौ दैलेख मिनी ट्रकको ठक्करबाट एक वालकको मृत्यु भएको छ । मिनि ट्रकको ठक्करवाट कणर्ाली राजमार्गमा एक वालकको ज्यान गएको हो । मिनि ट्रकको ठक्करवाट...

मातृभूमी संवाददाता । ०९ भदौ दैलेख दैलेखका ११ स्थानीय तहमध्ये सबैभन्दा वढी वेरुजु ठाँटिकाँध गाउँपालिकाको रहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन...

मातृभूमी संवाददाता । ०८ भदाै दैलेख आज (मंगलवार) रोपाइँ जात्रा मनाइँदै छ । गाईजात्राको भोलिपल्ट दैलेखमा रोपाइँ जात्रा मनाउने गरिन्छ । दैलेखकाे सवै भन्दा लामाे एक महिनासम्म संचालन हुने...

मातृभूमी संवाददाता । ०८ भदाै सुर्खेत जिल्ला प्रशासन कार्यालय सुर्खेतले निषेधाज्ञाकाे अवधि एक हप्ता थपेकाे छ । सुर्खेत प्रशासनले यही भदौ १५ गतेसम्मका लागि फेरि निषेधाज्ञा थप गरेकाे हाे...

मातृभूमी राजनितिक व्युराे । ०८ भदाै काठमाण्डाै एमालेबाट फुटेर नयाँ दल दर्ता प्रक्रियामा रहेका माधव कुमार नेपालले केन्द्रीय सदस्य र सांसदलाई सुरक्षित राख्न महँगो रिसोर्टमा लगेर राखेका थिए ।...

मातृभूमी संवाददाता । ०८ भदौ दैलेख दैलेखका ११ वटा स्थानीय तह मध्ये दुई जना उपप्रमुख, दुई अध्यक्ष सहित ६ जना नेकपा समाजवादीमा (माधव नेपाल समुह) खुलेका छन् । समाजवादीमा...