Category: समाचार

मातृभूमी संवाददाता । १३ साउन दैलेख महिनादिन नपुग्दै सदरमुकाममा रहेको आईसोलेसन अस्पताल भवन चुहिन थालेको छ । निर्माण सम्पन्न भएको एक महिना नपुग्दै अस्पताल भवन चुहिन थालेपछि त्यहाँ उपचाररत...

मातृभूमी संवाददाता । १२ साउन दैलेख दैलेखमा कोरोना संक्रमितको संख्या वढेसँगै अतिआवश्यक वाहेकका सवै सेवा वन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले सोमवार एक सूचना जारी गर्दै अतिआवश्यक...

मातृभूमी संवाददाता । १२ साउन दैलेख सामुदायिक विद्यालयका छात्राका लागि खरीद गरिएको सेनिटरी प्याडका लागि सहजीकरण मात्र गरिएको नारायण नगरपालिकाले जानकारी दिएको छ । नगरभित्रका १७ वटा सामुदायिक विधालयका...

मातृभूमी संवाददाता । १२ साउन दैलेख दैलेखका विभिन्न तिन स्थानीय तहका उपाध्यक्षहरुले नियम विपरीत लिएको भत्ता गाउँपालिकामा फिर्ता गरेका छन् । नीति तथा कार्यक्रम र बजेट भाषण प्रस्तुत गरेवापत...

मातृभूमी संवाददाता । १२ साउन दैलेख ईलाका प्रहरी कार्यालय नौमूलेले सेवाग्राहीले दिएको निवेदन नवुझेको र दर्ता गर्न नमानेको पाईएको छ । शुक्रवार राति नौमूले गाउँपालिका ६ (साविक सल्लेरी गाविस...

मातृभूमी संवाददाता । ०९ साउन दैलेख दैलेखका विभिन्न स्थानीय तहले प्रस्तुत गरेको आ.व. २०७७/०७८ को निति तथा कार्यक्रम र वजेटको विवरण अझै पनि आफ्नो वेवसाईटमा राखेका छैनन् । स्थानीय...

मातृभूमी संवाददाता । ०९ साउन दैलेख समचार प्रकाशन भएपछि धारामा पानी आउन थालेको छ । हाम्रो तेस्रोआँखा दैनिक र मातृभूमी अनलाईनमा समचार प्रकाशन भएपछि दैलेखको देवकोटा चोकमा रहेको युरोगार्ड...

मातृभूमी संवाददाता । ०९ साउन दैलेख मध्यपहाडी लोकमार्गमा पर्ने नयाँ शहरको काम धमाधम भैरहेको छ । मध्यपहाडी लोकमार्ग अन्र्तगत दैलेखको राकमकर्णालीमा निर्माण भैरहेको नयाँ शहरको काम आ.व. २०७६/०७७ मा...

मातृभूमी संवाददाता । ०९ साउन दैलेख दैलेखको ठाँटीकाँध गाउँपालिकामा १६ जना कोरोना पोजिटिभ भेटिएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । सो गाउँपालिकाभित्र कोरोना भाइरस (कोभिड–१९)को समुदायस्तरमा परीक्षण...

मातृभूमी संवाददाता । ०८ साउन दैलेख दैलेखको ठाँटीकाँध गाउँपालिकामा १६ जना कोरोना पोजिटिभ भेटिएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । सो गाउँपालिकाभित्र कोरोना भाइरस (कोभिड–१९)को समुदायस्तरमा परीक्षण...