Category: समाचार

मातृभूमी संवाददाता । ८ मंसिर काठमाण्डौ नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्शा सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आइतबार...

मातृभूमी संवाददाता । ७ मंसिर दैलेख स्थानीय तहमा पहिलो चौमासिकका लागि विनियोजित बजेटको खर्चको अवस्था निराशाजनक देखिएको छ ।स्थानीय तहले गत वर्षको सार्वजनिक सुनुवाइमा पहिलो चौमासिक अवधिमा प्राविधिकमार्फत योजना...

मातृभूमी संवाददाता । ५ मंसिर काठमाण्डौ काठमाण्डौं–बुधबार मन्त्रिपरिषद् हेरफेर हुने हल्ला बढेपछि धेरै मन्त्री सिंहदरबार गएनन् । तर आफू हट्ने निश्चित भैसक्दा समेत गोकर्ण विष्ट दिनभरजसो श्रम मन्त्रालयमै थिए...

मातृभूमी संवाददाता । ५ मंसिर दैलेख नारायण नगरपालिका दैलेखको स्वास्थ्य शाखाले नगरपालिकामा स्वास्थ्य सहायता कक्षको स्थापना गरेको छ । आम नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सहायता कक्षको स्थापना गरिएको...

मातृभूमी संवाददाता । ५ मंसिर दैलेख दैलेखमा विगत दुई/तिन वर्ष यता अटोरिक्सा निकै प्रयोगमा आएको छ । अहिले दैलेख सदरमुकाम हुँदै लोहोरे, चुप्रा, भैसेखोर, विजौरा, नयाँगाउँ, किमुगाउँ, ठालुडाँडा लगाएतका...

मातृभूमी संवाददाता । ४ मंसिर दैलेख नेपालमा पहिलोपटक पेट्रोलियम पदार्थ अन्वेषणको काम गरिरहेको चिनियाँ प्राविधिक टोलीले ड्रिलिङ (जमिन प्वाल पार्ने काम) सुरु गरेको छ । सयभन्दा बढी कामदार अहिले...

मातृभूमी संवाददाता । ४ मंसिर काठमाण्डौ नेपाल भ्रमण वर्ष २०२० का लागि ६१ करोड ७४ लाख रुपैयाँ खर्च गर्ने गरी कार्यक्रम तय भएको छ । भ्रमण वर्ष सचिवालयले उपलब्ध...

मातृभूमी संवाददाता । ३ मंसिर, काठमाण्डौ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपचुनावको केही समयअघि सरकारका असफलताको फेहरिस्त तयार पारेको छ । नेपाली कांग्रेसले उपचुनावका लागि मतदाताहरुलाई अपिल गर्दै ‘मिनी...

मातृभूमी संवाददाता । १ मंसिद कास्की कास्की–२ मा चुनावी माहोल तात्दै गएको छ । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन मिति दुई साता बाँकी रहँदा सबै दलका उम्मेदवार मतदाताको घरदैलोमा पुगेका छन्...

मातृभूमी संवादाता । १० कार्तिक दैलेख यमपञ्चक अर्थात् तिहारको तेस्रो आईतवार साँझ दैलेख सदरमुकाममा ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँएको छ...