वडाध्यक्षको नतिजा, कहाँ कसले जित्यो ? (अपडेट)

मातृभूमी संवाददाता । १५ मंसिर दैलेख
शनिबार सम्पन्न उपनिर्वाचनमा कुल ४३ वडाध्यक्षहरु चुनावी मैदानमा थिए । उनीहरुमध्ये अधिकांशको चुनावी नतिजा रातारात आइसकेको छ । सबैभन्दा पहिले १६ प्रतिशत मात्र मत खसेको रोल्पाको थबाङबाट वडाध्यक्षको चुनावी नतिजा आउन थालेको हो ।
हामीलाई प्राप्त वडाध्यक्षहरुको चुनावी नतिजा यस्तो छ ।
१) उमाकुण्ड गाउँपालिका ५ रामेछाप
नेकपा, कुलबहादुर बस्नेत ७६९ (विजयी)
कांग्रेस, साबित्री सुनुवार ३८०
खसेको मत १०७३
२) बडिगाड गाउँँपालिका २ बागलुङ
नेकपा, ढालप्रसाद शेरचन ७०७ (विजयी)
कांग्रेस, डिलबहादुर राना ४१२
कूल मतदाता १७४२
खसेको मत ११३४
३) बौदिकाली गाउँपालिका ५ पूर्वी नवलपरासी
नेकपा, खिमबहादुर खरूमगर ३६७ मत (विजयी)
कांग्रेस, तुल बहादुर राना २३१
कूल मतदाता ८५३
खसेको मत ६१५
४) प्यूठान नगरपालिका २, प्यूठान
नेकपा, मुक्ति पोख्रेल ११२७ (विजयी)
कांग्रेस, मोहन सिंह विष्ट ८४३
कूल मतदाता ३०२१
खसेको मत १९९५
५) सुर्नया गाउँपालिका वडा नं. १ बैतडी
कांग्रेस, गजेन्द्रबहादुर चन्द २१९ (विजयी)ं
नेकपा, धनबहादुर चन्द २१५
कुल मतदाता ६१९
खसेको मत ४३८
(यसअघिको चुनाव पनि कांग्रेसले नै जितेको थियो)
६) हरिपूर्वा नगरपालिका वडा नं. १ सर्लाही
समाजवादी पार्टी, श्यामबाबु राय ३४७ (विजयी)
राजपा, रामविश्वास राय ३२८
जनमत पार्टी ५२
कांग्रेस २३
कुल मतदाता १३५६
खसेको मत १०९३
(यसअघिको चुनाव नेकपाले जितेको थियो)
७) घोराही नगरपालिका वडा नं १६ दाङ
कांग्रेस, ताराबहादुर डीसी १२१८ (विजयी)
नेकपा सुरेशबहादुर केसी १११७
(यसअघिको चुनाव नेकपाले जितेको थियो)
८) मालारानी गाउँपालिका वडा नं. ३ अर्घाखाँची
कांग्रेस, शोभाकर खनाल १०५९ (विजयी)
नेकपा, यामलाल खनाल १०५३
कुल मतदाता ३०३०
खसेको मत २२२५
(यसअघिको चुनाव नेकपाले जितेको थियो)
९) खैरहनी नगरपालिका वडा नं. ४ चितवन
कांग्रेस, देवबहादुर बस्नेत ११३८ (विजयी)
नेकपा, वेदबहादुर अधिकारी ९८६
खसेको मत २१७२
(यसअघिको चुनाव पनि कांग्रेसले नै जितेको थियो)
१०) खैरहनी नगरपालिका वडा नं ५ चितवन
कांग्रेस, प्रतिमा बस्नेत कार्की ८४२ (विजयी)
नेकपा, पुननारायण प्र्रधान ७५६
खसेको मत–१६७०
(यसअघिको चुनाव नेकपाले जितेको थियो
११) धुलिखेल नगरपालिका वडा नं २ काभ्रे
नेकपा, देव कोइराला ८६७ (विजयी)
कांग्रेस, दणबहाुदर खत्री ५८२
राजपा, बासु थापा ३२
राप्रपा संयुक्त, कृष्ण तामाङ ६
खसेको मत १५०२
(यसअघिको पनि चुनाव नेकपाले नै जितेको थियो)
१२) रुरु गाउँपालिका वडा नं ६ गुल्मीे
नेकपा, गिरीप्रसाद सिँजाली ८०२ विजयी
कांग्रेस, वेदप्रसाद दर्लामी ७२७
कुल मतदाता २०४८
खसेको मत १५४४
(यसअघिको चुनाव पनि नेकपाले नै जितेको थियो)
१३) खाँदबारी नगरपालिका वडा नं ३ संखुवासभा
नेकपा, भरतकुमार घिमिरे ७९६ (विजयी)
कांग्रेस, विक्रम गुरुङ ४६७
कुल मतदाता १८२२
खसेको मत १२७०
(यसअघिको चुनाव पनि नेकपाले नै जितेको थियो)
१४) दक्षिणकाली नगरपालिका वडा नं. ३ काठमाडौं
नेकपा, शिवभक्त वलामी ६१८ (विजयी)
कांग्रेस, जयशंकर केसी २७८
(यसअघिको चुनाव पनि नेकपाले नै जितेको थियो)
१५) सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ पर्सा
समाजवादी, रुपलाल यादव १०३१ (विजयी)
कांग्रेस, अशेश्वर यादव ८१९
नेकपा, उदयशंकर रौनियार २३२
खसेको मत २१७२
(यसअघिको चुनाव पनि समाजवादीले नै जितेको थियो)
१६) गढीमाई नगरपालिका वडा नं. २ रौतहट
कांग्रेस, दीपेन श्रेष्ठ ७७१ (विजयी)
नेकपा ५९६
समाजवादी १२२
(यसअघिको चुनाव राजपाले जितेको थियो)
१७) थबाङ गाउँपालिका वडा नं १ रोल्पा
नेकपाका जनकबहादुर बूढामगर १७४ (विजयी)
कांग्रेसका कमलबहादुर रोका मगर २६
कुल मतदाता १२८४
खसेको मत २०९
(यसअघिको चुनाव स्वतन्त्र उर्फ विप्लव समूहले जितेको थियो)
१८) कुमाखमालिका गाउँपालिका वडा नं. ५ (सल्यान)
नेकपा, धर्मे बूढाथोकी ७९२ (विजयी)
कांग्रेस, २५१
राप्रपा २१
(यसअघिको चुनाव पनि नेकपाले नै जितेको थियो)
१९) सुन्दर बजार नगरपालिका वडा नं २ लमजुङ
नेकपा, नवीन कुमार श्रेष्ठ ९९३ (विजयी)
कांग्रेस, प्रकाश सेढाएँ ४८२
(यसअघिको चुनाव पनि नेकपाले नै जितेको थियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *