दैलेखकाे नारायण नगरपालिमा नगरप्रमुख कप तथा राष्ट्रपतिरनिङ शील्ड सूरु

मातृभूमी संवाददाता । ०९ पुस दैलेखः

दैलेखको नारायण नगरपालिकामा दोस्रो नगरप्रमुख कप तथा तेस्रो राष्ट्रपतिरनिङ शील्ड प्रतियाेगीता सूरु भएको छ । प्रतिनिधिसभा सदस्य सुर्यकुमारी श्रेष्ठले पानसमा दीप प्रज्जवलन गरी प्रतियाेगीताकाे उद्घाटन गरेकी हुन् । रेडक्रस माध्यमकि विद्यालयको खेल मैदान भूर्तीमा  सञ्चालन हुने प्रतियाेगीतामा नगरपालकिा भरीका ८ ओटा विद्यालयको सहभागीता रहको प्रधानाध्यापक पदम बहादुर थापाले बताइन् ।

रेडक्रस माध्यमकि विद्यालयको आयोजना र नारायण नगरपालीका  शिक्षा तथा खेलकुद शाखाको समन्वयमा प्रतियाेगीता  सञ्चालन हुन गइरहेको उनले वताइन् । प्रतियाेगीताकाे उद्घाटन कार्यक्रममा खेल क्षेत्रको विकासमा आसातति लगानी नगरिएको अवस्थामा पालिकाले यसरी विद्यालयको हौसला बढाउन गरएिको यो प्रतियाेगीता आफैमा सराहनीय रहेको प्रतिनिधिसभा सदस्य श्रेष्ठले वताइन् । उनले स्वास्थ्यको लागी खेलकुद आवश्यक रहेकोले खेलकुदले मानिसलाई स्वस्थ राख्न महत्वपूर्ण भूमीका रहने वताइन् ।

यस्तै नारायण नगरपालीका दैलेखकी  उपप्रमुख तप्ता कुमारी थापाले स्थानीयले तहले खेलकुदमा महत्वपूर्ण भूमीका निभाएकाे वताएकी छन् । कार्यक्रमलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने उपप्रमुख थापाले वताइन् । खेलकुदको विकास गर्न सबै लाग्नुपर्ने भन्दै खेल निष्पक्ष रुपमा संञ्चालन गर्न आग्रह समेत गरिन् । उनले स्थानीय तहले खेल क्षेत्रको विकासका लागी सक्दो सहयोग गर्ने पनी वताइन् ।

प्रतियाेगीताका छात्र छात्रा भलबिल, एथलेटक्सि, ट्याक, दौड लगायतका खेल हुने नगरपालकिा शिक्षा तथा खेलकुद शाखाका प्रमुख पुर्ण प्रसाद उपाध्यायले वताए । कक्षा ८ देखी १२ सम्मका विधार्थी राष्ट्रपतरिनङि शील्ड प्रतयिोगतिामा सहभागी छन् । प्रतियाेगीतामा प्रथम हुनेलाई शल्डि र प्रमाण पत्र प्रदान गरिने छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *