Author: mccnepal

मातृभूमी संवाददाता । ३१ असोज दैलेख दैलेखको बेस्तडाबाट सुर्खेत जादै गरेको मिनी बस सुर्खेतको लादे ओरालोमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार...

मातृभूमी संवाददाता । २३ असाेज दैलेख कर्णाली प्रदेश अस्पताल सुर्खेतका डाक्टरहरुको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै पीडित पक्ष आन्दोलित भएका छन् । बालिका मृत्यु भएको विषयमा उचित छानविनको...

मातृभूमी संवाददाता । २३ असाेज दैलेख दैलेखको तल्लो डुंगेश्वरमा रहेको चर्चित शक्ति पिठ डुंगेल मन्दिरमा दुर्गाभवानीको मन्दिर स्थापना गरिएको छ । व्यक्तिगत लगानीमा वाशु आचार्यले दशैँको अवसरमा दुर्गाभवानीको मन्दिर...

मातृभूमी संवाददाता । २३ असोज दैलेख दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा अर्चना हुदैँछ । आज दशैं घर र विभिन्न शक्तिपिठहरुमा भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना...

मातृभूमी राजनितिक व्युरो । १९ असोज दैलेख नेपाल कम्यूनिष्ट पार्टी एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्री दैलेख आउने भएकी छन् । आज (सोमवार) दैलेख सदरमुकाममा हुने समाजवादीको जिल्ला स्तरीय कार्यकर्ता...

मातृभूमी संवाददाता । १९ असोज दैलेख कर्णाली प्रदेशमा अहिलेसम्म ३३ प्रतिशतले कोरोना विरुद्द पूर्ण खोप लगाएका छन् । गत वर्षको माघबाट सञ्चालन भएको खोप अभियान अन्तरगत अहिलेसम्म २ लाख...

मातृभूमी संवाददाता । १४ असोज दैलेख कोरोना महामारीले वैदेशिक रोजगारी गुमेका तथा अन्य कोरोना प्रभावित कृषक समुहका सदस्यहरुलाई कृषिमा आत्मनिर्भर बनाउन विभिन्न क्रियाकलापको थालनी गरिएको छ । यहाँको एक...

मातृभूमी राजनितिक व्युरो । १३ असोज दैलेख नेपाली भाषाको उद्गम स्थल मानिने जुम्लाको सिंजाको सभ्याता विकास गर्नको लागि कानुन बनाइने भएको छ । जसको लागि कणर्ाली प्रदेश सभा सचिवालयमा...

मातृभूमी संवाददाता । १३ असोज काठमाण्डौ नेपाल विद्युत् प्राधिकरणको बक्यौता ३३ अर्ब २० करोड रुपैयाँ पुगेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालका अनुसार...

मातृभूमी संवाददाता । १३ असोज दैलेख दैलेखको डुङ्गेश्वर गाउँपालिका २ का एक सय १८ घरधुरीमा शुद्ध खानेपानीको सुविधा पुर्‍याईने भएको छ । डुङ्गेश्वर गाउँपालिका २ स्थित त्रिकुले, गोगनपानी, देउली...