Author: mccnepal

जित बहादुर थापा/रोशन दैलेखको भगवतीमाई गाउँपालिका ७ स्थित बडाखोला झरना पछिल्लो समय आन्तरिक पर्यटकहरूको प्रमुख रोजाई बन्न थालेको छ । बडाभैरबको लेकबाट बगेर आउने कञ्चन र स्वच्छ पानी वर्षायाम...

मातृभूमी संवाददाता । ०६ भाद्र दैलेख दैलेख जिल्ला अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मी नहुँदा नियमित सेवा प्रवाहमा समस्या भएको छ । दिनदिनै बिरामीको चाप बढ्दै गएपछि दरबन्दी अनुसारका...

मातृभूमी संवाददाता । ०६ भाद्र दैलेख दैलेखको ठाटीकाँध गाउँपालिका ५ को थापा टोलमा पहिरो गएपछि स्थानीयवासी त्रासमा रात विताउन बाध्य भएका छन् । अविरल वर्षासँगै गएको पहिरोका कारण थापा...

मातृभूमी संवाददाता । ०५ भाद्र दैलेख दैलेखको डुङ्गेश्वर गाउँपालिका २ मा तीज विशेष कार्यक्रम हुने भएको छ । डुङ्गेश्वर गाउँपालिका २ को आर्थिक सहयोग तथा फूलबारी सामुदायिक अध्ययन केन्द्रको...

मातृभूमी संवाददाता । ०५ भाद्र दैलेख दैलेख अस्तालमा भाइरल ज्वरो तथा रुघाखोकीका बिरामीहरूको चाप बढ्न थालेको छ । केही दिनदेखी दैलेख अस्पतालमा ज्वरो, रुघाखोकी, टाउको र घाँटी दुख्ने जस्ता...

मातृभूमी संवाददाता । ०४ भाद्र दैलेख वर्षाका कारण पहिरो खस्दा ग्रामिण सडक अवरुद्ध भएका छन् । ग्रामिण सडक अवरुद्ध हुँदा आम नागरिकले सास्ती खेप्नु परेको छ । नौमूले गाउँपालिका...

मातृभूमी संवाददाता । ०३ भाद्र दैलेख दैलेखको महाबु गाउँपालिकाका चार गाउँलाई ‘जलवायु उत्थानशील गाउँ’ घोषणा गरिएको छ । सहास नेपालद्वारा सञ्चालित सीआरभी परियोजना अर्न्तगत महाबु गाउँपालिका ४ का काप्रीखोला...

मातृभूमी संवाददाता । ०३ भाद्र दैलेख विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा शैक्षिक सुशासनमा युवाको सहभागिता बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजना तथा नारायण...

मातृभूमी संवाददाता । ०२ भाद्र दैलेख दैलेखको नौमूले गाउँपालिका ३ भाँडेमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । गाउँका अधिकांश नागरिकमा खोकी लाग्ने र उच्च ज्वरो आउने समस्या देखिएको स्थानीयले...

मातृभूमी संवाददाता । ०२ भाद्र दैलेख दैलेखमा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ट्राफिक सचेतना बोर्ड राखिएको छ । नारायण नगरपालिका ८ स्थित जिल्ला...