Category: कर्णाली प्रदेश

मातृभूमी संवाददाता । २२ असोज, दैलेख चाडपर्वलाई लक्षित गर्दै दैलेखका चार स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ । यात्रुको सुरक्षा, सहज यात्रा र यातायात क्षेत्रमा हुन सक्ने ठगी...

दैलेखको भगवतीमाई गाउँपालिकामा वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ प्रतियोगिता भगवतीमाई गाउँपालिका ७ स्थित भैरव माध्यमिक विद्यालयको...

जित बहादुर थापा/रोशन । १७ असोज, दैलेख दैलेखको डुङ्गेश्वर गाउँपालिकामा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था पहिचान तथा वृद्धि अनुगमनका लागि सञ्चालन गरिएको पोषण लेखाजोखा अभियान सम्पन्न भएको...

मातृभूमी संवाददाता । १६ असोज, दैलेख सवारी दुर्घटना न्यूनीकरण तथा नजिकिँदै गरेका चाडपर्वका समयमा यात्रुको सुरक्षित आवतजावत सुनिश्चित गर्ने उद्देश्यले दैलेखको कर्णाली राजमार्गमा लापसे–मापसे तथा छड्के सवारी जाँच गरिएको...

मातृभूमी संवाददाता । १५ असोज, दैलेख दैलेखको डुङ्गेश्वर गाउँपालिका २ मा पालिकास्तरीय पुरुष खुला भलिबल, ब्याडमिन्टन तथा तानडोरी प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’...

मातृभूमी संवाददाता । १४ असोज, दैलेख दैलेखको नारायण नगरपालिका ११ जुफियास्थित वडाभैरव आधारभूत विद्यालयले आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय सार्वजनिक गरेको छ । विद्यालयले सामाजिक लेखापरीक्षण मार्फत एक वर्षको...

मातृभूमी संवाददाता । १४ असोज दैलेख दैलेखको भगवतीमाई गाउँपालिका ७ खोरमा वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारा...

मातृभूमी संवाददाता । १२ असोज दैलेख नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको चुनावी सरगर्मी बढिरहेका बेला नारायण क्याम्पस दैलेखको स्ववियु सभापति हुँदै विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता बिनोद कुमार श्रेष्ठले...

मातृभूमी संवाददाता । १२ असोज, दैलेख अर्थशास्त्र, कानून, शिक्षा र कोरियन भाषाको अध्ययन तथा प्रशिक्षणसँगै सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका पूर्णप्रसाद कोइराला नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका...

मातृभूमी संवाददाता । १२ असोज, दैलेख नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अर्न्तगत दैलेख निर्वाचन क्षेत्र नं. १ बाट शैलेस श्रेष्ठले खुला समूह अर्न्तगत महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्...