Author: mccnepal

मातृभूमी राजनितिक व्युरो । १६ भदौ काठमाण्डौ निर्वाचन आयोगले दल रोज्नका लागि यही भदौ २२ गतेसम्मको समय निर्धारण गरेपछि नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिले पार्टी छनोट गर्न थालेका छन् ।...

मातृभूमी संवाददाता । १६ भदौ दैलेख विद्युत् खरिद सम्झौता (पीपीए) हुन नसकेपछि सरकारले माथिल्लो कणर्ाली जलविद्युत् आयोजनाको म्याद थप गरेको छैन । आयोजनाको प्रर्वद्धक कम्पनी जीएमआरले समय तालिका सहित...

मातृभूमी संवाददाता । १६ भदाै दैलेख गुराँस गाउँपालिका ५ गाेगनपानीमा भैरी खाेलाले बगाएर ज्यान गुमाएकी अन्दाजी २० वर्षकी अपरिचित महिलाको शव फेला परेकाे प्रहरीले जनाएको छ । भैरी खाेलाले बगाएर...

मातृभूमी राजनितिक व्युरो । १६ भदौ दैलेख नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सरकार र पार्टी सञ्चालन गर्न नजान्दा अहिले यो परिमाण आएको बताएका छन् । नेकपा एमाले दैलेखले आयोजना...

मातृभूमी राजनितिक व्युरो । १५ भदौ दैलेख २०७४ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेवाट विजयी भएका दैलेखका जनप्रतिनिधीहरुले आफ्नो कित्ता क्लियर गरेका छन् । नेकपा एमाले विभाजन...

मातृभूमी संवाददाता । ०९ भदौ दैलेख दैलेखको ठाँटिकाँध गाउँपालिकामा शिशुको मृत्यु भएको छ । उपचार गर्न सुर्खेत लैजान एम्बुलेन्सको भाडा तिर्न ऋण खोज्दा खोज्दै शिशुको मृत्यु भएको हो ।...

मातृभूमी संवाददाता । ०९ भदौ सुर्खेत जेसीजको क्षेत्र ‘घ’ सम्मेलन वीरेन्द्रनगरमा हुँदैछ । नेपाल जेसीजको आयोजना तथा वीरेन्द्रनगर जेसीजको आतिथ्यतामा भदौ ११ र १२ गते हुन लागेको हो ।...

मातृभूमी संवाददाता । ०९ भदौ दैलेख नेकपा (माओवादी केन्द्र) दैलेख जिल्ला समन्वय समितिको ईन्चार्जमा कणर् वस्नेत मनोनित भएका छन् । सोमवार र मंगलवार वसेको नेकपा (माओवादी केन्द्र) को स्थायी...

मातृभूमी संवाददाता । ०९ भदौ दैलेख मिनी ट्रकको ठक्करबाट एक वालकको मृत्यु भएको छ । मिनि ट्रकको ठक्करवाट कणर्ाली राजमार्गमा एक वालकको ज्यान गएको हो । मिनि ट्रकको ठक्करवाट...

मातृभूमी संवाददाता । ०९ भदौ दैलेख दैलेखका ११ स्थानीय तहमध्ये सबैभन्दा वढी वेरुजु ठाँटिकाँध गाउँपालिकाको रहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन...