Author: mccnepal

मातृभूमी संवाददाता । ०२ वैशाख दैलेख विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले विश्व आतंकित भैरहेको छ । विश्वमा यस भाइरसको संक्रमणको जोखिमवाट जोगिन विभिन्न उपायहरु अपनाईएको छ ।...

मातृभूमी संवाददाता । ०२ वैशाख दैलेख दैलेखको भगवतीमाई गाउँपालिकामा ५३ हजार वढिको स्वास्थ्य सामाग्री वितरण वितरण गरिएको छ । हाल अमेरीकामा वस्दै आएका दैलेख निवासी कलम थापाले भगवतीमाई गाउँपालिकामा...

मातृभूमी संवाददाता । ३० चैत्र दैलेख ठाँटिकाँध गाउँपालिका दैलेखका अध्यक्ष, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोलि जनचेतना जगाउँदै गाउँ–गाउँ पुगिरहेका छन् । ठाँटिकाँध गाउँपालिकाका अध्यक्ष धिरवहादुर शाही, स्वास्थ्य शाखा प्रमुख रविन्द्र...

मातृभूमी संवाददाता । ३० चैत्र दैलेख दैलेखमा कोरोना भाइरसका शंकास्पद २५ बिरामीको स्वाब जाँच गर्दा नेगेटिभ देखिएको छ । कोरोना भाइरसका शंकास्पद २५ बिरामीको स्वाब जाँच गर्दा नेगेटिभ देखिएको...

मातृभूमी संवाददाता । २६ चैत्र दैलेख दैलेखको आठविस नगरपालिकामा क्वारेन्टाइनमा वसेकाहरुलाई गुणस्तरहिन खाना खुवाउने गरेको पाइएको छ । आठविस नगरपालिका वडा नं. २ मा क्वारेन्टाइनमा वसेका ३९ जनालाइ खुवाउने...

मातृभूमी संवाददाता । २४ चैत्र (चुप्रा) दैलेख डुङ्गेश्वर गाववउँपालिका वडा नं. १ का अध्यक्ष लोगवहादुर डाँगीले आम नागरिकहरु कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमवाट वच्नका लागी सर्तकता अपनाउन वडावासीमा...

महेन्द्र सापकोटा । २४ चैत्र दैलेख कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेखले राहत वितरणमा सक्रियताका साथ लागेको छ । लकडाउनको समयमा...

मातृभूमी संवाददाता । २३ चैत्र दैलेख ठाँटिकाँध गाउँपालिका वडा नं. ६ ले लक डाउनको पुर्ण पालना गर्न वडावासीमा आग्रह गरेको छ । ठाँटिकाँध गाउँपालिका ६ ले वडावासीहरुमा छिमेकि वडा...

मातृभूमी संवाददाता । २३ चैत्र दैलेख नारायण नगरपालिका वडा नं. ६ का अध्यक्ष प्रकाश न्यौपानेले आम नागरिकहरु कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमवाट वची त्रसित नभई आफ्नो स्वास्थ्यको ख्याल...

मातृभूमी संवाददाता । २३ चैत्र दैलेख कर्णाली प्रदेशसभा सदस्य सुशिल थापाले कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि एक महिनाको पारिश्रमिक सहयोग गर्नुभएको छ । उहाँले आफ्नो निर्वाचन क्षेत्र...