Author: mccnepal

मातृभूमी संवाददाता । १५ चैत्र दैलेख नेपाल टेलिकम दैलेखको लापरवाहीका कारण टेलिफोन तार लथालिंग रहेको छ । टेलिकमको लापरवाहीका कारण दैलखको गणेशचोक नजिक टेलिफोन तार लथालिंग अवस्थामा रहेका छन्...

कविराज खत्री यो शिर्षक सुन्दा कविलाई कोरना लाग्यो की भन्ने अर्थ लाग्ला । तर पत्याउनुको अर्थ छुन सकेको छैन भन्ने हो । शिर्षकको विषयमा यति नै चर्चा गरौं ।...

मातृभूमी संवाददाता । १५ चैत्र दैलेख नेपाली कांग्रेसले दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकलाई सरकारले तोकेको न्यूनतम ज्लालादरमा कम नहुने गरी तत्काल राहत प्याकेज घोषणा गर्न सरकारलाई आग्रह गरेको छ...

मातृभूमी संवाददाता । १४ चैत्र दैलेख बिहीबार राती आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुनसक्ने अनुमान गरिएको छ । विहिवार राति नेपालको आकाशमा चम्किलो वस्तु देखिएपछि समाजमा विभिन्न खाले टिका...

मातृभूमी संवाददाता । १४ चैत्र काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । बिहीबार राती ११ बजे प्रधानमन्त्री ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना...

एजेन्सी । अमेरिकामा कोराना संक्रमितको संख्या सबैभन्दा बढी देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १४ हजार ९९५ जनामा कोरोना भाइरसको नयाँ संक्रमण पुष्टि भएको छ । चीनमा कुल...

मातृभूमी संवाददाता । १४ चैत्र दैलेख लकडाउनले दैलेख सदरमुकाम गणेश चोक नजिकै वसोवास गर्दै आईरहेका वादी समुदायलाई विहान वेलुका छाक टार्न मुस्कील पर्दै आएको छ । ट्रक र गाडिका...

मातृभूमी संवाददाता । १३ चैत्र दैलेख कर्णालीका चार जिल्लामा २ सय १५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, जुम्ला र रुकुम –पश्चिम) का २ सय १५...

मातृभूमी संवाददाता । १३ चैत्र दैलेख दैलेख सदरमुकाममा २० शैयाको आईसोलेसन स्थापना गरिएको छ । विश्वरभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै दैलेख सदरमुकाममा २० शैयाको आईसोलेसन...

मातृभूमी संवाददाता । १३ चैत्र दैलेख दैलेखको भैरवी गाउँपालिकाले विवाह तथा ब्रतबन्ध लगायतका कार्यमा रोक लगाएको छ । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिमलाई न्यूनिकरण गर्न तत्कालका लागि सामाजिक...