Author: mccnepal

मातृभूमी संवाददाता । २० मंसिर दैलेख महावु गाउँपालिकाका एक शिक्षकले मादक पदार्थ सेवन गरी ८१ वर्षिय वृद्धलाई कुटपिट र अभद्र व्यवहार गरेका छन् । महावु गाउँपालिका ४ मा रहेको...

मातृभूमी संवाददाता । १९ मंसिर दैलेख दुल्लु अस्पतालमा सञ्चालन भएको हाडजोर्नी सम्बन्धी शिविरमा १ सय ३० जनाले सेवा लिएका छन् । शिविर १४ गतेबाट सुरु भएको थियो । सामाजिक...

मातृभूमी संवाददाता । १८ मंसिर दैलेख अपांगता भएका व्यक्तिहरुले परिचयपत्र लिनै सास्ती खेप्नु परेको दुखेसो गरेका छन् । न्यून दृष्टि भएका नारायण नगरपालिका ९ का बसन्त कुमार थापाले अपांगता...

मातृभूमी संवाददाता । १७ मंसिर, दैलेख दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । शाहीले ३ हजार १ सय २७ मत प्राप्त गरी विजयी हुँदा...

मातृभूमी संवाददाता । १६ मंसिर दैलेख दैलेखका दुई स्थानीय तहमा भएको उपनिर्वाचनमा ५५ प्रतिशत भन्दा वढि मत खसेको । आज विहान ७ वजेवाट सुरु भएको मतदान अघि साँझ ५...

मातृभूमी संवाददाता । ११ मंसिर  दैलेखको नौमुले गाउँपालिका २ ठुलो चम्लाया श्री महावै आधारभुत विद्यालयमा अज्ञात व्याक्तिबाट आगजनी हुँदा ८ लाख ५० बराबरको क्षति भएको छ । अज्ञात व्याक्तिले...

मातृभूमी संवाददाता । ०४ मंसिर दैलेख- दुल्लू नगरपालिकामा विश्व शौचालय दिवस मनाइएको छ । हेल्भेटास नेपालको साझेदारी सोसेक नेपालद्वारा संचालित जलस्रोत व्यवस्थापन कार्यक्रमको सहजीकरण शौचालय दिवस मनाइएको जलस्रोत व्यवस्थापन...

अस्मित सिजापति । २८ कात्तिक, दैलेख दैलेखमा रहेको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको काम ६९ प्रतिशत सम्पन्न भएको छ । दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक...

मातृभूमी संवाददाता । २४ कात्तिक दैलेख एसपी कलेक्सन दैलेखले आफ्नै आउटलेटमा चाडपर्व धमाकेदार अफर अन्र्तगतको पुरस्कार सार्वजनिक गरेको छ । आफ्ना ग्राहकहरूले आफ्नो रोजाइलाई मध्यनजर गर्दै घटस्थापनादेखि छठ सम्ममा...

मातृभूमी संवाददाता । २३ कात्तिक दैलेख दैलेख-सुर्खेत सडक खण्ड अन्र्तगत वीरेन्द्रनगर १४ रातानांङ्ला नजिक फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्...