Author: mccnepal

मातृभूमी संवाददाता । २८ जेष्ठ दैलेख सिद्धार्थ बैंक दैलेख शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जिल्ला अस्पताल दैलेखलाई वाटर प्युरीफाई हस्तान्तरण गरेको छ । सिद्धार्थ बैंक दैलेख शाखाले आज एक...

मातृभूमी संवाददाता । २७ जेष्ठ दैलेख- दैलेखमा ‘कर्णालीकाे  उत्थानमा योगदान गर्न आग्रह’ विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाज दैलेख आयोजनामा ‘कर्णालीकाे  उत्थानमा...

मातृभूमी संवाददाता । २१ जेष्ठ दैलेख- कर्णाली प्रदेशसभाका सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले जातीय विभेद हटाउन गैर दलितहरुको अग्रसरता हुनुपर्ने बताएका छन् । छुवाछूत मुक्त राष्ट्र घोषणा दिवसको...

मातृभुमी संवाददाता । २१ जेठ दैलेख नेपाली कांग्रेसका सांसद पूर्व परराष्ट्रमन्त्री एनपी साउँदले सरकार आफ्नै कारणले छिट्टै ढल्ने बताएका छन् । नेपाली कांग्रेस प्रतिनिधिसभा दैलेख निर्वाचन क्षेत्र नम्बर १...

मातृभूमी संवाददाता । १८ जेष्ठ दैलेख–  दैलेखका ११ स्थानीय तह मध्ये आर्थिक सुशासनमा डुंगेश्वर गाउँपालिका दोस्रो भएको छ । आर्थिक वर्ष २०७९/८० को महालेखा परीक्षकको कार्यालय द्वारा प्रस्तुत गरिएको...

मातृभूमी संवाददाता । १५ जेष्ठ दैलेख सदस्यता शुद्धिकरणको बिषय पेचिलो बन्दै गइरहेका बेला नेपाल पत्रकार महासंघ दैलेख शाखामा तालाबन्दी गरिएको छ । सदस्यता शुद्धिकरणमा प्रश्न उठाउँदै नेपाल प्रेस युनियन...

मातृभूमी संवाददाता । १५ जेष्ठ दैलेख दैलेखमा पौडि खेल्ने क्रममा खोलामा डुबेर एक वालकको मृत्यु भएको छ । महावु गाउँपालिका ३ घर भई हाल दैलेख सदरमुकामको नयाँ वजार वस्दै...

मातृभूमी संवाददाता । १४ जेष्ठ दैलेख- नेपाल सरकारले राउटेलाई अल्पसंख्यक समूहमा पनि सूचीकृत गरेको राउटे समुदायको अवस्था अध्ययन सम्बन्धी प्रतिवेदन पुस्तक प्रकाशित भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको...

मातृभूमी संवाददाता । ०८ जेष्ठ दैलेख-दैलेखका चौध हजार बढी बालबालिकाहरूलाई आईपीभी खोप लगाइने भएको छ । जिल्ला समन्वय समिति दैलेखको सभा हलमा भएको जिल्ला खोप समन्वय समितिको वैठक तथा...

मतृभूमी संवाददाता, ०७ जेष्ठ दैलेखको भुकाँहबाट सुर्खेत जाँदै गरेको मिनी बस सुर्खेत पुग्नै लाग्दा कटुका र कपासेबीचको जंगलमा दुर्घटनामा परेको छ । कर्णाली प्रदेश ०१-००२ ख ०८५२ नम्बरको मिनी...