Author: mccnepal

मातृभूमी संवाददाता । २७ भाद्र दैलेख जिल्ला प्रशासन कार्यालय दैलेखले राष्ट्रिय परिचय पत्र बनाउनका लागि वडा अभियान सञ्चालन गरेको छ । गृह मन्त्रालयको परिपत्र अनुसार दैलेखका ११ वटा स्थानीय...

मातृभूमी संवाददाता । २४ भाद्र दैलेख नेपाली काँग्रेस दैलेखका सभापति मणिराम रेग्मीले नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइराला साहित्य साधक लगायत बहुआयामिक व्यक्तित्वको पहिचान भएको बताएका छन् । बीपी...

मातृभूमी संवाददाता । २४ भाद्र दैलेख दैलेखको गुराँस गाउँपालिकामा मालवाहक ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । सुर्खेतबाट समान बोकेर दैलेखतर्फ आउँदै गरेको भे १ क २१०७...

मातृभूमी संवाददाता । ११ भाद्र दैलेख कर्णाली प्रदेश सभाका सदस्य पूणर्बहादुर खत्रीले समाजमा महिला माथि भइरहेको सबै प्रकारका हिंसा, जातीय विभेद र असमानता हटाउन गैरसरकारी संस्थाहरुले महत्वपूणर् भूमिका खेलेको...

मातृभूमी संवादाता । ०७ भाद्र दैलेख कणर्ाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्ण कुमार विसीले डिभिजन वन कार्यालय दैलेखको नवनिर्मित भवन छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिएका...

मातृभूमी संवाददाता । ०५ भाद्र दैलेख दैलेखको ठाँटीकाँध गाउँपालिकामा रहेको कृष्ण माध्यमिक विद्यालयले ३१ हजारको सामाग्री खरिद गरी ६ लाख भन्दा बढी भुक्तानी लिएको पाइएको छ । विद्यालयले आइसिटी...

मातृभूमी दुल्लु व्युराे । ०५ भाद्र दुल्लु दैलेख दैलेखको दुल्लु नगरपालिका २ मा श्रीमानले काम गरेको ज्याला पुरा नल्याएको भन्दै आफ्नै श्रीमतीलाई कुटपिट गर्दै झुण्ड्याउने प्रयास गरेका छन् ।...

मातृभूमी संवाददाता । ०३ भाद्र दैलेख दैलेखका विभिन्न बैंक तथा बित्तिय संघ–संस्थाहरूमा कार्यरत कर्मचारीहरू संगठित भएका छन् । उनीहरूले संगठित भएर दैलेखमा बैंकर्स क्लब गठन गरी संगठित भएका हुन्...

मातृभूमि संवाददाता । २१ श्रावण दैलेख कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बि.सी.ले सबै किसिमका निरंकुशता र प्रतिगमन बिरुद्ध मिडियाले उल्लेखनीय भूमिका खेलेको बताएका छन्...

मातृभूमी संवाददाता । १७ श्रावण दैलेख दैलेखका ११ वटै पालिकामा फैलिएको लम्पी स्किन रोगले पाँच सय ९४ चौपायको मृत्यू भएको र ७४ हजार सात सय ५३ पशुचौपाय बिरामी परेको...