Author: mccnepal

मातृभूमी संवाददाता । २३ कात्तिक प्युठान प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । प्युठान नगरपालिका वडा नम्बर ५, पातलकटेरीका ४६...

वसन्त वहादुर थापा मगर । २२ कात्तिक दैलेख कार्यस्थलमा महिनावारी हुँदा सरसफाई सजिलोको लागि जिल्ला प्रहरी कार्यालय दैलेखले महिला म्यादी प्रहरीलाई सेनेटरी प्याड बितरण गरेको छ । गएको स्थानीय निर्वाचनमा...

मातृभूमी संवाददाता । १४ कात्तिक दैलेख दैलेखको नारायण नगरपालिका ६ भूर्तीमा फलामे पाइपमा बारुद भर्दै गर्दा पड्कीएर एक दम्पति घाइते भएका छन् । २८ वर्षीय अर्जुन सार्की र उनकी...

मातृभूमी संवाददाता । १२ कात्तिक कालिकोट कालीकोटमा शनिबार बिहान वम विस्फोट हुँदा दुई जना बालिकाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । कालिकोटको तिलागुफा नगरपालिका...

वसन्त वहादुर थापा मगर । १० कात्तिक दैलेख दैलेखको नौमुले गाउँपालिका वडा नम्बर १ नौमुले बजारमा रहेको एक कपडा पसलमा आगलागी भएको छ । नौमूले वजार पुलचोकमा रहेको बिसाखर प्याकुरेलको...

मातृभूमी संवाददाता । ०९ कात्तिक दैलेख दैलेखमा पिङ खेल्ने क्रममा पिङवाट खसेर एक जनाको मृत्यु भएको छ । दैलेखको नारायण नगरपालिका वडा नं. ६ काँडाचौर वसपार्कमा पिङ खेल्ने क्रममा...

मातृभूमी संवाददाता । ०९ कात्तिक जाजरकोट जाजरकोट स्थित भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । मृत्यु हुनेमा भेरी...

मातृभूमी संवाददाता । ०९ कात्तिक दैलेख दैलेखको भैरबी गाउँपालिकाको जेसीवीले ठक्कर दिँदा गए राति एक जना पैदल यात्रीको मृत्यु भएको छ । जेसीवीले ठक्कर दिँदा भैरबी गाउँपालिका ३ कुराँह...

ध्रुवविक्रम थापा । ०७ कात्तिक दैलेख जिल्ला प्रशासन कार्यालय दैलेखले साँझ ८ बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ । तिहारको समयमा राति अबेरसम्म देउसीभैलो खेल्दा झगडा, विवाद र विभिन्न...

ध्रुवविक्रम थापा । ०७ कात्तिक दैलेख आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा दैलेखका दुई प्रतिनिधि सभा र चार प्रदेश सभामा पुरानै अनुहार दोहोरिएका छन्...