Category: समाचार

मातृभूमी संवाददाता । ०६ असोज काठमाण्डौ राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्तामा द्धिपक्षीय सम्बन्ध, सहकार्य र...

मातृभूमी संवाददाता । ०६ असोज काठमाण्डौ जनताको दुःख, पीडा र आँशु भन्दा फगत आफ्नो सत्ता, शक्ति र सम्पत्तिका लागि लडाईं गरिरहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि अर्को...

मातृभूमी संवाददाता । ०५ कार्तिक दैलेख नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले...

मातृभूमी संवाददाता । ०५ कार्तिक दैलेख दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सुर्खतेको वीरेन्द्रनगर नगरपालिका ६ गोदाम लाइनमा रहेको होटल पञ्चकोशीमा रेडपाण्डाको छालाको...

मातृभूमी संवाददाता । ०२ कार्तिक दैलेख जिल्ला सदरमुकाम दैलेख बजारमा बर्षौ बर्षदेखि सञ्चालनमा रहेको भैरहवा सुनचाँदी पसलले नयाँ भवनबाट सेवा दिन थालेको छ । पसलले नारायण नगरपालिका–१ लोकतान्त्रिक चोक...

मातृभूमी संवाददाता । ०२ कार्तिक दैलेख नेपालीहरुको महान चाड बडा दशैंको दोस्रो दिन आज विभिन्न शक्तिपीठहरुमा ब्रह्मचारिणी माताको पूजा आराधना गरिँदैछ । नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार...

मातृभूमी संवाददाता । ०१ कार्तिक दैलेख नेपालीहरुको महान् चाड बडादसैं सुरु भएको छ । नवरात्रको पहिलो दिन आज (शनिवार) घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको छ ।...

मातृभूमी संवाददाता । ३० असोज दैलेख दैलेख सदरमुकामका होटल व्यवसाय वन्द गर्ने निर्णय गरिएको छ । शुक्रवार दैलेख सदरमुकाममा वसेको (DCCMC)  को वैठकले कोरोना भाइरस (COVID-19) को कारण दैलेख...

मातृभूमी संवाददाता । २७ असोज दैलेख भैरव माध्यामिक विद्यालय नौमूलेको अध्यक्षमा नौमूलेका युवा नेता शशि वि.क. चयन भएका छन् । सोमवार नौमूलेमा भएको भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा युवा...

मातृभूमी संवाददाता । २६ असोज दैलेख नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो...