Category: समाचार

मातृभूमी संवाददाता । २६ असोज दैलेख स्वास्थ्य सेवा कार्यालय दैलेखका इञ्चार्ज डा. निरञ्जन पन्तले एचआईभी/एड्स संक्रमण रोकथाम र संक्रमितहरुप्रति हुने लाञ्छना, भेदभाव र हेलाँको व्यवहार हटाउन प्रभावकारी सचेतना जरुरी...

मातृभूमी संवाददाता । २६ असोज दैलेख पंचदेवल विनायक नगरपालिका ८ अछामको बारला गाउँकी धर्मा ढकालको परिवार परम्परागत खेतीमा निर्भर छ । उनको परिवार बारीमा उत्पादन भएको खाद्यान्नले जसोतसो जीविकोपार्जन...

मातृभूमी संवाददाता । २४ असोज काठमाण्डौ नेपालमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा १,८२३ महिला र ३,१८५ पुरुष गरी ५,००८ जनामा संक्रमण पुष्टि...

यज्ञराज थापा । दैलेख दैलेखमा वन्दावन्दी सुरु भएपछि ३५ जनाले आत्महत्या गरेका छन् । दैलेखमा मात्र गत ६ महिनाको अवधिमा ३५ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।...

मातृभूमी संवाददाता । २४ असोज दैलेख दैलेख सदरमुकाम लगाएत अन्य व्यापारी केन्द्रहरुमा वर्षेनी चाडपर्वको बेलामा मात्र हुने बजार अनुगमनले उपभोक्ता मारमा परेका छन् । हिन्दु धर्मावलम्बीहरूको महान पर्व दशैं,...

मातृभूमी संवाददाता । २४ असोज काठमाण्डौ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष र महासचिवबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबारको छलफलमा हप्ता दिनभित्रै एकताको बाँकी काम टुंग्याउने सहमति जुटेपनि...

मातृभूमी संवाददाता । २४ असोज काठमाण्डौ सरकार र वरिष्ठ चिकित्सक डा. गोविन्द केसी पक्षबीचको शुक्रबार अबेर राति भएको वार्तामा कुनै सहमति बन्न सकेन । बिहीबार भएको वार्तामा सहमति नजिक...

मातृभूमी संवाददाता । २३ असाेज काठमाण्डाै नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घन्टामा देशभर ७३२ महिला र १,३२७ पुरुष गरी २,०५९ जना संक्रमित थपिएका...

मातृभूमि संवाददाता । २३ असोज, दैलेख नारायण नगरपालिका ११ विन्ध्यावासी काडाको एक विद्यालयमा छात्रवृद्धि वितरणमा प्रध्यानाध्यापकले घोटाला गरेको पाइएको छ । रैनादेवी आधारभुत विद्यालयका प्रध्यानाध्यापकले छात्रवृद्धि रकम वितरण गर्ने...

मातृभूमी संवाददाता । २३ असोज दैलेख जिल्ला प्रहरी कार्यालय दैलेखले चार्डपर्वमा अत्याधिक मदिरा सेवन गरेर झै–झगडा तथा घरेलु हिंसाका घटनाहरु हुन सक्ने भन्दै अवैध घरेलु मदिरा नियन्त्रणमा सक्रियता वढाएको...